विज्ञापन
No data was found

'८ दिने नेवारी परिकार बनाउने सीप विकास तालिम सम्पन्न'

 

विज्ञापन

काठमाडौं । पलिस्वाँ मिसा पुच: बोसीगांको आयोजनामा सञ्चालित ८ दिने नेवारी परिकार बनाउने तालिम आज सम्पन्न गरिएको छ ।

विज्ञापन

पलिस्वाँ मिसा पुच: बोसीगांको आयोजनामा नेवारी परिकार बनाउने ८ दिने सीप विकास तालिम समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय विन्दु श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, वडा नं १० वडा अध्यक्ष शिवकुमार महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

जेठ ३ गते उट्घाटन गरिएको उक्त ८ दिने सीप विकास तालिम अन्तर्गत नेवार समुदायको परम्परा, संस्कृति र विभिन्न अवसरमा प्रयोग गरिने मौलिक नेवारी परिकारहरू बनाउन तालिमको आयोजना गरिएको आयोजकले जानकारी दिएको हो ।

बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठको पहल तथा बागमती सरकार उद्योग तथा वाणिज्य कार्यालयको सहयोगमा जेठ ३ गतेदेखि सञ्चालन भइरहेको उक्त तालिमको आज समापन गरिएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम