बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । उसले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । हवाई इन्धनको मूल्य भने घटेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार(जेठ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको […]

चौथो ब्राइट फ्युचर एसईई कपको उपाधि हिम शिखर स्कुललाई

चन्द्रागिरिको ब्राइट फ्युचर स्कुलद्वारा आयोजित चौथो ब्राइट फ्युचर एसईई फुटसल कप २०८२ मा हिमशिखर स्कुल प्रथम हुन सफल भएको छ भने जेसिज इन्टरनेशनल स्कुलले दोश्रो स्थान हासिल गरेको छ । हिम शिखर स्कुलले जेसिस इन्टरनेशनल स्कुललाई ४-३ को अन्तरले हराएको थियो । उक्त प्रतियोगितामा हिम शिखर स्कुलका विपिन गुरुङ र सन्देश श्रेष्ठ क्रमशः प्रतियोगिताको उत्कृष्ट […]

सगरमाथा आरोहि विधान श्रेष्ठलाई चन्द्रागिरिका बासिन्दाले गरे भव्य स्वागत

  काठमाडौं । चन्द्रागिरिका सम्भवत: प्रथम सगरमाथा आरोहि युवा विधान श्रेष्ठलाई चन्द्रागिरिका बासिन्दाले नगर परिक्रमा गराइ भव्य स्वागत तथा सम्मान गरेका छन् । चन्द्रागिरिका प्रथम सगरमाथा आरोही मेकानिकल इन्जिनियर विधान श्रेष्ठलाई आज उनको आफ्नो जन्मथलोमा स्वागत गर्दै स्थानीय बासिन्दाहरूले नगर परिक्रमासहित सम्मान गरेका हुन् । चन्द्रागिरी नगरपालिका वडा नं ९ निवासी विधानले मे १९ तारिखका […]

नक्सा-निसान छाप पत्रकारिता

    – सुरेन्द्र काफ्ले जब नेपालगन्जको मोफसल पत्रकारिताबाट काठमाडौं प्रवेश गरेँ, तब कुन ‘बिट’मा रिपोर्टिङ गर्ने अन्यौलमै थिएँ। नेपालगन्जमा सबैखाले रिपोर्टिङ गर्नुपर्थ्यो, काठमाडौंमा चाहिं बिटमा केन्द्रित हुनुपर्ने भयो। समाचार खोजीमा २०७५ साउनको दोस्रो साता म नापी विभाग पुगेँ। नापी विभागका तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्ट कुनै बेला नेपालगन्जमै कार्यरत थिए। उनीसँग चिनचान हुने नै भयो। […]

दरबारमार्ग क्षेत्रमा आजदेखि लागू हुने गरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा, फेरियो राजावादीको प्रदर्शनस्थल

  काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सीडीओले शनिबारदेखि नै लागू हुने गरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको आदेश जारी गरेका छन् । सीडीओ ऋषिराम तिवारीले जारी गरेको सूचनामा दरबारमार्ग, केशरमहल, जयनेपाल हल […]

थाहानगर-काठमाडौं संचालन हुने नारायणी यातायातका साधनहरू भएनन् अझै सुचारु, अन्यौल कायमै

  थाहानगर- काठमाडौं चल्ने नारायणी व्यवसायी संघमा आवद्ध सवारी साधनहरू सञ्चालन बन्द भएको पाँच दिन वितिसक्दा पनि अझै सञ्चालन हुन सकेका छैनन् । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा गत सोमबार १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको ज्यान गएपछि पीडितहरूको माग सुनुवाइ नभएको भन्दै संघमा आवद्ध सवारी साधनहरु […]