अब यसो गरौंः पहिलो कामः कमसेकम किसानलाई किसानसँग जोडौं

पशुपालनमा मलको व्यवस्थापन र कृषिमा मलको सहज उपलब्धता दुई वर्तमान समयमा दुर्भाग्यवश नेपालको कृषि क्षेत्रले भोगिरहेको तर भोग्नै नपर्ने र भोग्नै नहुने समस्या हो । हाम्रो कृषि नीतिले पशुपालन र कृषिलाई भिन्नाभिन्नै दृष्टिकोण सहितको आँखाले हेर्दा समस्या गम्भिर भएको देखिन्छ । राजनैतिक भागवण्डाकै निमित्त कृषि र पशुपन्छी मन्त्रालय समेत भिन्नाभिन्नै बनाएको अनुभव बोकेको देशमा कृषिको […]

नेपाल प्रहरीको ३२ औं (आईजीपी) मा चन्द्र कुवेर खापुङ नियुक्त

काठमाडौँ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्री परिषद् बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो । यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् । […]

भस्मासुर नाच (नागचा नृत्य) चन्द्रागिरि – ९ मच्छेगाउँमा हुँदै

काठमाडौं । राष्ट्रिय लाखे नाच प्रदर्शनीमा भष्मासुर नाच (नागचा नृत्य) समेत प्रस्तुत हुने भएको छ । पछिल्लो समय निक्कै नै प्रशंसा र लोकप्रियता बटुलिरहेको (नागचा नृत्य) नागचा प्याखँ भष्मासुर र महादेवको रोचक कथामा आधारित नृत्य हो । पौराणिक मान्यता अनुसार भष्मासुरले महादेवको कठोर तपस्या गरी महादेवलाई प्रशन्न गरी वरदान मागेको थियो । त्यो वरदान थियो […]

स्थानीय सरकारले समन्वय गरे छिट्टै भूमि सम्बन्धि समस्या हल हुने : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीय सरकारले समन्वय गरे छिट्टै भूमि सम्बन्धि समस्या हल हुने बताउनु भएको छ । भुमि व्यवस्था तथा अभिलेख व्यवस्थापन कार्यालयको आयोजनामा हेटौंडामा भएको भूमि प्रशासन सँग सम्बन्धित समस्या पहिचान, सहजिकरण, व्यवस्थापन सम्बन्धि ३ दिने सहजीकरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्थानीय तहतर्फ इङ्गित गर्नुभएको हो […]