घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो । निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ । […]
डा. लेखजंग थापा बने रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार

काठमाडाैँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार बनेको घोषणा गरे । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार […]
न्यूयोर्कमा नेवा: गुथिको आयोजनामा रञ्जना लिपि अनलाइन कक्षा

काठमाडौं । नेवा: गुथि, न्यूयोर्कले रञ्जना लिपि सिकाउने अनलाइन कक्षा यही भदौ १५ गते (अगष्ट ३१, २०२५) देखि सञ्चालन गरेको छ । हरेक आईतबार सञ्चालन हुने अनलाइन कक्षा अमेरिकाको पूर्वी समय अनुसार बिहान १०:०० बजे (नेपाल समय साँझ ७:४५ बजे) सुरु हुने बताएको छ । नेवा: गुथि, न्यूयोर्कले यो कार्यक्रम दौबा हलीं नेवा: गुथिसँगको सहकार्यमा […]
दसैंका लागि भदौ २९ गतेदेखि “सुकिला” नोट साट्न पाइने

काठमाडौं । २०८२ सालको दसैंको लागि भदौ २९ गतेदेखि “सुकिला” नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त “क”, “ख”, र “ग” वर्गका बैंक तथा […]
Warum alte Kulturen Schutz durch Verborgene Schätze suchten
Seit Jahrtausenden faszinieren uns Geschichten von verborgenen Schätzen und geheimen Verstecken, die Kulturen auf der ganzen Welt nutzten, um ihre wertvollsten Güter zu schützen. Diese Praktiken spiegeln tief verwurzelte menschliche Bedürfnisse wider: den Wunsch nach Sicherheit, Unantastbarkeit und dem Überleben im Angesicht äußerer Bedrohungen. In diesem Artikel beleuchten wir die Gründe für diese Schutzmechanismen, ihre […]
ब्राइट फ्युचर स्कुलका अध्यक्ष मोहन कुमार कार्कीलाई “राष्ट्रिय खेलकुद” सम्मान

काठमाडौं । ब्राइट फ्युचर माध्यामिक विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको छ । शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएका साथै खेल क्षेत्रमा पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएका शिक्षा, खेलकुद र समग्र सामाजिक गतिविधिहरूमा निरन्तर अग्रसर ब्राइट फ्युचर माध्यमिक विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीलाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरिएको हो । […]