विज्ञापन

'दसैंका लागि भदौ २९ गतेदेखि “सुकिला” नोट साट्न पाइने'

काठमाडौं । २०८२ सालको दसैंको लागि भदौ २९ गतेदेखि “सुकिला” नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

विज्ञापन

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त “क”, “ख”, र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारण लगायत विभिन्न संघ, संस्थाहरूले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बैकिङ्ग कारोबार समयमा सुकिला नोट सटही गर्न सकिने जनाएको हो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश