चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडाैं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाइ लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै भनेका छन्, ‘भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा […]

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

काठमाडौं। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ। विजयी दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा अधिकांश फुल कन्ट्याक्ट करातेका खेलाडी हुन्। सम्मानित हुनेमा अजरवैजानको बाकुमा भएको विश्व बुदो […]

चन्द्रागिरि नृत्य कलाकर्मी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा लेख बहादुर थापा

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न गरिएको छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ विशिष्ट अतिथि रहेकी थिइन् भने अतिथिहरूमा रामनारायण घिमिरे, देवेन्द्र प्रधान, शान्त उदास, हिमाल खड्का, श्याम कृष्ण मानन्धर, भुवन केसी, रमेश शाही, कृष्ण विराट भट्ट, प्रतिमा राना, […]

सतुङ्गल क्याम्पस टोलमा सुरक्षा साइरन जडान, सुरक्षातर्फ ऐतिहासिक कदम

काठमाडौं  । चन्द्रागिरि नगरपालिका वडा नं १०, सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पस लगायत टोलमा सामुदायिक सुरक्षा साइरन प्रणाली जडानको विधिवत डेमो प्रदर्शन गरी उद्घाटन सम्पन्न गरिएको छ । यसअघि सो टोलमा काठमाडौँ शिक्षा क्याम्पसको सहयोगमा सडक बत्ती जडानको काम समेत सम्पन्न भइसकेको छ भने साइरन जडानको लागि ८० हजार खर्च भएकोमा सो रकमको व्यवस्थापन स्थानीय समाजसेवी […]

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाली आज विश्व क्रिकेटको पावरहाउस वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । यूएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:१५ बजे यो बहुप्रतिक्षित भिडन्त सुरु हुनेछ । यस किसिमको उच्च प्रोफाइल सिरिजले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नेछ । सिरिजका अन्य दुई खेल असोज १३ […]