विज्ञापन
No data was found

'चन्द्रागिरि नृत्य कलाकर्मी संघको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा लेख बहादुर थापा'

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न गरिएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ विशिष्ट अतिथि रहेकी थिइन् भने अतिथिहरूमा रामनारायण घिमिरे, देवेन्द्र प्रधान, शान्त उदास, हिमाल खड्का, श्याम कृष्ण मानन्धर, भुवन केसी, रमेश शाही, कृष्ण विराट भट्ट, प्रतिमा राना, अमला थापा, किशोर ढकाल तथा ज्योतिलाल राना लगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन

नृत्य विधामा कृयाशिल कलाकार तथा प्रशिक्षकहरूको साझा संस्था नृत्य कलाकर्मी संघ विगत केहि समयदेखि आफ्नो पेशागत हकहित एवं समग्र नृत्य र कला क्षेत्रको विकासमा समर्पित संस्था हो ।

चार वर्ष अगाडि नै चन्द्रागिरि नगर क्षेत्रलाई कार्यस्थल बनाइ विभिन्न गतिविधि गर्दै आइरहेको उक्त संस्थाको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले लेख बहादुर थापा सोती (अन्जन) को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप