लो ब्लड प्रेसर कमजोर मुटुको चालभित्र लुकेको खतरनाक समस्या

हिजोआजको ​अचम्म लाग्दो भागदौड र तनावले गर्दा लो ब्लड प्रेसर (Low BP/Hypotension) एउटा आम रोगको रूपमा विकास हुँदै गएको देखिन्छ । धेरैजसो मानिसहरूले यसलाई सामान्य ठान्छन् र बेवास्ता गर्छन्। तर, यसले शरीरमा लुकेका रोगहरूको संकेत दिन सक्छ। आउनुहोस्, यसको कारण, लक्षण र घरमै उपचार गर्न सकिने तरिकाहरूको बारेमा जानौं ।   ​लो ब्लड प्रेसर के […]

स्नेहिल आवृतिको मुस्कान 

हात्तिसबर्ग ! एउटा सुन्दर नगर ! मिसिसिपी राज्यको । हाम्री स्नेही नातिनी आवृतिको अध्ययनस्थल ! मिसिसिपी विश्वविद्यालयको सुन्दर ज्ञानकुण्ड ! बिहान झिसमिसेमै स्नेही नातिनी आवृत्ति भेट्ने सुरमा हामी घरबाट निस्क्यौँ । २६ अप्रेल २०२४ (१४बैशाख २०८१)को बिहान ५.१५ बजे घाम पोतिइसकेको थिएन लास लोमास सडकमा । पूर्वमा लालिमा पोतिँदै थियो । वातावरण खुलिसकेको थिएन । […]

देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकासाला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुरको जावलाखेलस्थित राणाको निवासमा घेराबन्दी गर्दै तलासी लिएको हो । पारिवारिक स्रोतका अनुसार प्रहरीले घरभित्र रहेका कागजात र अन्य सामग्रीको खानतलासी लिएको छ । केही सामग्री बरामद गरिएको प्रारम्भिक जानकारी […]

आश्विन शुक्ल सप्तमी : आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं ।  आज घर घरमा फूलपाती भित्र्याएर मनाइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज परेकाे छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]