भोलिदेखि सुरु हुँदैछ क्रिकेटको महाउत्सव

काठमाडौं । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । एनपीएल दोस्रो संस्करणको विजेताले १ करोड १० लाख राशिको पुरस्कार पाउने छ। उपविजेताले ५१ लाख, तेस्रोले […]
वडा नं ४ थानकोटले राष्ट्रिय परिचयपत्र वितरणको म्याद

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटले राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी म्याद थपेको छ । थानकोटस्थित वडा कार्यालयबाट भदौ ८ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुँदै आइरहेकोमा अझै पनि केही वडाबासीहरूको राष्ट्रिय परिचयपत्र लिन बाँकी रहेको र म्याद थप गरिदिन अनुरोध समेत गरिएकोले पुनः मंसिर ४ गतेसम्म म्याद थप गरिएको वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले जानकारी […]
चन्द्रागिरि नगरपालिकास्थित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित नागढुंगाबाट दुई भारतीय नागरिक लागुऔषध खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हेरोइन ल्याएर राजधानी काठमाडौँलाई केन्द्र बनाई बिक्री गर्ने दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको […]
खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध जनहरी ३ लाख १६ हजार ५७० बिगो मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आयोले भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोलपत्रको सूचना सार्वजनिक नगरी मिलेमतोमा ठेक्का […]