सर्वसम्मत नभएपछि काङ्ग्रेसले काठमाडौं १० बाट प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं–१० बाट ५ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ ४ जनाको नाम सिफरिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट निरञ्तर १८ बर्ष काग्रेसबाट सक्रिय रहेका राजेन्द्र कुमार केसीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि […]

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक–पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको […]

चन्द्रागिरि नगरकप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पाँचौं खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा अन्तर नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुरका खेलाडीहरूले भाग लिन पाउने छन् । त्यस्तै, राष्ट्रव्यापी भेट्रान्स खुल्ला १०० प्लसमा भने नेपाल अधिराज्यभरका टप २० र्याकिंग बाहेकका खेलाडीहरुले भाग लिन पाउने छन् । साथै, चन्द्रागिरि नगरस्तरीय समुह “बी” मा भने […]

आज चन्द्र थापा राउन्ड १६ मा वर्ल्ड र्‍याङ्किग ६ को अर्मेनियाको बक्सरसँग खेल्दै

काठमाडाैं । “आईबिए विश्व बक्सिङ च्याम्पियन” खेल अन्तर्गत दुबईमा सञ्चालन भइरहेकोे खेलमा नेपाली बक्सर लालप्रसाद उप्रेतीले राउन्ड ३२ मा इथियोपियाका खेलाडी Alemu abel Abatiye तथा राउन्ड १६ मा माल्डोभाका खेलाडी Porombac Mihai लाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, आज चन्द्र थापाले राउन्ड १६ मा वर्ल्ड र्‍याङ्किग ६ को अर्मेनियाको बक्सरसँग खेल्दै छन् […]

एनपिएलमा आज सुदूरपश्चिम र विराटनगरको प्रतिस्पर्धा, जित्ने टोली सिधैँ फाइनलमा

काठमाडौँ ।  आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात […]

आर्यन सिग्देल अभिनित चलचित्र ‘झिँगेदाउ २’ को रामजी लामिछानेले कोरियोग्राफी गर्दै

काठमाडौँ । निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट चलचित्र ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित साढे तीन करोड लगानी रहने सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको छयांकन सुरु गरिएको निर्माता समेत रहेको निर्देशक देउजाले बताए । मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ । । कपनगढी […]