काठमाडाैं । “आईबिए विश्व बक्सिङ च्याम्पियन” खेल अन्तर्गत दुबईमा सञ्चालन भइरहेकोे खेलमा नेपाली बक्सर लालप्रसाद उप्रेतीले राउन्ड ३२ मा इथियोपियाका खेलाडी Alemu abel Abatiye तथा राउन्ड १६ मा माल्डोभाका खेलाडी Porombac Mihai लाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै, आज चन्द्र थापाले राउन्ड १६ मा वर्ल्ड र्याङ्किग ६ को अर्मेनियाको बक्सरसँग खेल्दै छन् ।