मेयर कप ब्याडमिन्टनको सेमिफाईनल समिकरण पुरा

काठमाडाैं । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को शुक्रबार सेमिफाईनल समिकरण पुरा भएको छ । ललितपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको क्वाटरफाईनल खेलबाट आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै सप्तरीका बिुष्णु कटुवाल, आर्मीका बिधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । बिष्णुले एपिएफका भोजबहादुर गुरुङ्गलाई २१–१७, […]
पौष २६ गते चन्द्रागिरि नगरपालिका वडा नं १० बोसी गाउँ सम्बन्धि पुराना फोटोहरूको प्रदर्शनी हुँदै

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० बोसी गाउँ सम्बन्धि ३ दशक भन्दा बढी समयको पुराना फोटोहरूको प्रदर्शनी गरिने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० को आयोजनामा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक, शिक्षाविद् तथा अनुसन्धाता डा. जो एन पाण्डेले सन् १९९२ ताका खिचेको बोसी गाउँ वरपरका पुराना फोटोहरूको प्रदर्शनी तथा अनुभव आदानप्रदान गरिने कार्यक्रममा […]
महिला स्वास्थ्यका लागि चन्द्रागिरि हाइकर्स क्याफेमा निशुल्क जुम्बा फिट्नेस सेसन सञ्चालन हुँदै

काठमाडौं । थानकोट खरिबोटस्थित हाइकर्स क्याफेमा महिला स्वास्थ्य लक्षित निशुल्क जुम्बा फिट्नेस सेसन सञ्चालन हुने भएको छ । थानकोट जेसीआईको आयोजना तथा हाइकर्स क्याफेको सहकार्यमा निशुल्क जुम्बा फिट्नेस सेसनको आयोजना गर्न लागेको हाइकर्स क्याफेका सञ्चालक प्रशन्नमान गोपालीले जानकारी दिएका छन् । पौष २६ गते शनिबारदेखि लगातार चार हप्ता सञ्चालन हुने उक्त कार्यक्रममा चर्चित फिट्नेस प्रशिक्षक […]