विज्ञापन
No data was found

'महिला स्वास्थ्यका लागि चन्द्रागिरि हाइकर्स क्याफेमा निशुल्क जुम्बा फिट्नेस सेसन सञ्चालन हुँदै'

काठमाडौं । थानकोट खरिबोटस्थित हाइकर्स क्याफेमा महिला स्वास्थ्य लक्षित निशुल्क जुम्बा फिट्नेस सेसन सञ्चालन हुने भएको छ ।

विज्ञापन

थानकोट जेसीआईको आयोजना तथा हाइकर्स क्याफेको सहकार्यमा निशुल्क जुम्बा फिट्नेस सेसनको आयोजना गर्न लागेको हाइकर्स क्याफेका सञ्चालक प्रशन्नमान गोपालीले जानकारी दिएका छन् ।

विज्ञापन

पौष २६ गते शनिबारदेखि लगातार चार हप्ता सञ्चालन हुने उक्त कार्यक्रममा चर्चित फिट्नेस प्रशिक्षक एलिसा महर्जनको प्रत्यक्ष स्वयंसेवकीय निगरानीमा मुख्यतः महिला स्वास्थ्य केन्द्रित जुम्बा फिट्नेस सेसनको आयोजना हुनेछ भने खानपान तथा व्यायाम सम्बन्धि परामर्शसमेत प्रदान गरिनेछ ।

मनोरञ्जन, संगीत र व्यायामको त्रिकोणात्मक संयोजन रहने उक्त सेसन पौष २६ गतेदेखि चार हप्ता प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌