काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव, निगम भन्छ- ग्यास अभाव छैन 

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो दुई सातादेखि खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव देखिएको छ । बजारमा नेपाल ग्यासको अभाव देखिको छ । बजारमा विक्री केन्द्रहरूमा ग्यास नपाइएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् । दैनिक सयौँको संख्यामा उपभोक्ता त्यहाँ लाइन लागेको देखिन्छ । कार्यालयबाट अहिले […]

युवा पुस्ताको चाहना, तृष्णा, वितृष्णा र आवेगले जन्माएको एउटा पात्र : को हुन् डा. राकेश न्यौपाने ?

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. राकेश न्यौपाने, पछिल्लो राजनीतिमा युवा पुस्ताको तृष्णा, वितृष्णा, चाहना र आवेगले जन्माएको एक प्रतिनिधि पात्र हुन् । डा. राकेश न्यौपाने परम्परागत राजनीतिक पार्टीहरूको कार्यशैली, प्रवृत्ति र आचरण विरुद्ध नवीन राजनैतिक दृष्टिकोण र प्रस्तावनासहित नेपाली राजनीतिको […]

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदाताहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदाताको सहजताका लागि परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको हो । धेरै मतदाताहरूबाट ‘परिचयपत्र हराए वा नष्ट भए के गर्ने?’ भन्ने जिज्ञासा आएपछि आयोगले वैकल्पिक व्यवस्थाको घोषणा गरेको छ । आयोगका अनुसार, यदि मतदाता नामावलीमा तपाईंको […]