थाहा–४ शिखरकोटकी एकल महिला चिनिमैयाँ नेपालीलाई वाईसीएलद्वारा पक्की घर निर्माण गरी हस्तान्तरण

काठमाडाैं । थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर पुनःनिर्माण गरी नयाँ पक्की घर हस्तान्तरण गरिएको छ। नेकपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमका बीच चिनिमैयाँ नेपालीलाई नव–निर्मित पक्की घरको साँचो हस्तान्तरण गरेकी छिन् । कार्यक्रममा थाहा नगरप्रमुख विष्णु […]
प्रथम ट्यालेन्ट हन्ट २०८२ को आयोजना हुँदै

काठमाडाैं । प्रथम ट्यालेन्ट हन्ट २०८२ को आयोजना हुने भएको छ । गायन तथा नृत्य सम्बन्धि प्रतिभाको खोजी गर्ने उद्देश्यका डिभाइन क्रेसन काठमाडौंको आयोजना अन्तर्गत पहिलो सेशन सुरु हुन लागेको हो । यो नेपाली एकल नृत्य प्रतियोगिताको रियालिटी शो हो जसमा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । त्यस्तै १२ वर्ष मुनिको जुनियर […]
चन्द्रागिरिको चेकपोस्ट, प्रभात माविमा प्रेसर कुकर पड्कियो ३ जना घाइते

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ७ चेकपोस्टस्थित प्रभात माध्यमिक विद्यालयमा प्रेसर कुकर पड्किएर ३ जना घाइते भएका छन् । प्रहरी वृत्त थानकोटले दिएको जानकारी अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिवा खाजा बनाउने क्रममा प्रेसर कुकर अचानक पड्किंदा आशा श्रेष्ठ, सुनिता श्रेष्ठ र सावित्री ढकाल घाइते भएका हुन् । घाइतेहरू मध्ये सावित्री ढकाल र सुनिता […]
बैतडीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जन्ती बोकेको बस सडकबाट खस्दा १३ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा तीव्र मोडमा नियन्त्रण गुमाएर सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका […]