चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत

काठमाडाैं । चन्द्रागिरि साहित्य समाजको आयोजना तथा चन्द्रागिरि नगर सामुदायिक विद्यालय समितिको सह-आयोजनामा भएको कार्यक्रममा ५ जना अग्रज स्रष्टाहरूलाई सम्मान तथा कविता प्रतियोगिताका ५ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । विगत लामो समयदेखि चन्द्रागिरि नगर क्षेत्रमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, विकास र संरक्षणमा कार्य गर्दै आइरहेको चन्द्रागिरि साहित्य समाजले चन्द्रागिरिमा रहेर साहित्य तथा संगीतको […]
उज्यालो नेपाल पार्टीको चुनावी घोषणा पत्रः प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडौं । उज्यालो नेपाल पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख गरिएको हो । राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिवद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताउनु भयो […]
काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ ८ स्वर्णसहित समूह विजेता

काठमाडौं । दोस्रो चागा: काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ ८ स्वर्णसहित समूह विजेता बनेको छ । चागा: तेक्वान्दो डोजाङद्वारा आयोजना गरिएको दोस्रो चागा: काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा ११ वटा टिम सहभागी थियो । दशरथ रङ्गशालास्थित राष्ट्रिय तेक्वान्दो संघ नेपालको हलमा भएको एक दिने प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन […]
आज सेना दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं । आज नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन्। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा […]
आईसीसी टी-२० विश्वकप: आज वेस्ट इन्डिजको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा आज नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ । खेल मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ । सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई अघिल्लो चरणको झिनो आशा कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । अर्कोतर्फ, लगातार दुई जित निकालेको वेस्ट इन्डिज आज […]
आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष […]