विज्ञापन
No data was found

'आईसीसी टी-२० विश्वकप: आज वेस्ट इन्डिजको सामना गर्दै नेपाल'

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा आज नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजको सामना गर्दैछ । खेल मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ ।

विज्ञापन

सुरुवाती दुई खेलमा पराजय बेहोरेको नेपाललाई अघिल्लो चरणको झिनो आशा कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । अर्कोतर्फ, लगातार दुई जित निकालेको वेस्ट इन्डिज आज नेपाललाई हराउँदै ‘सुपर ८’ मा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ ।  

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌