विज्ञापन
No data was found

'काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ ८ स्वर्णसहित समूह विजेता'

काठमाडौं । दोस्रो चागा: काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ ८ स्वर्णसहित समूह विजेता बनेको छ ।

विज्ञापन

चागा: तेक्वान्दो डोजाङद्वारा आयोजना गरिएको दोस्रो चागा: काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा ११ वटा टिम सहभागी थियो । दशरथ रङ्गशालास्थित राष्ट्रिय तेक्वान्दो संघ नेपालको हलमा भएको एक दिने प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दे ८ स्वर्ण , २ रजत पदक आफ्नो पोल्टा पार्दै समूह विजेता बन्न सफल भएको हो ।

विज्ञापन

त्यस्तै, ब्राइट किन्डर वर्ल्ड ६ स्वर्ण, २ रजत, २ कास्यसहित टिम दोस्रो र रिब्स स्कुल ५ स्वर्ण, ३ रजत , २ कास्यसहित टिम तेस्रो भएको छ ।

प्रतियोगिताको विजयी टिम तथा खेलाडीहरूलाई नेपाल चित्रकला संघका उपकुलपति किरण मानन्धरले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌