नेकपाका संयोजक “प्रचण्ड” रुकुम पूर्वबाट १० हजार २ सय चालिस मतसहित विजयी

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल “प्रचण्ड” रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । प्रचण्डले १० हजार २ सय ४० मतका साथ नेकपा एमालेका लीलामणि गौतम ३ हजार ४ सय ६२ लाई दोस्रो स्थानमा सिमित राखेर प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेका हुन् । पुराना दल र शीर्ष नेतहारूले […]

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चुनावी आँधी ल्याउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चुनावी आँधी ल्याउने देखिएको छ। काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक मतगणना सुरू हुँदा प्रत्यक्षमा जस्तै घण्टीले चुनावी आँधी ल्याउने देखिएको हो । काठमाडौं १ मा हालसम्म ११ हजार १५४ मत गन्दा रास्वपाले ५९ प्रतिशत भोट पाएको छ। कांग्रेस १९ प्रतिशतका साथ दोस्रो छ भने राप्रपा ९ प्रतिशतसहित […]

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा ठुला दलको जमानत जफत हुने प्रवल सम्भावना

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत ठुला दलको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको जमानत जफत हुने सम्भावना देखिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मत परिणाममा देखिएको मत अन्तरको अवस्थालाई हेर्दा ठुला भनिएका दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायत पार्टीका उम्मेदवारहरूको जमानत समेत जफत हुने स्थिति देखिएको हो । कानुनी प्रावधान […]

धनुषा ३ मा मनिष झाको अग्रताले विमलेन्द्र निधिको किल्ला डगमगायो

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले फराकिलो अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार घण्टी चुनाव चिन्हका झाले ७,००१ मत प्राप्त गरी कांग्रेसका हेभीवेट नेता विमलेन्द्र निधिलाइ ठूलो मतान्तरले पछि पारेका छन्। निधिको २,६९० मत प्राप्त गरेका छन्। झाले निधिलाई […]

अहंकारको युग सकिने संकेत !

सम्पादकीय राजनीति र नेतृत्वका विभिन्न तहहरूमा अहंकारको प्रभाव लामो समयदेखि देखिँदै आएको छ। अधिकार, शक्ति र पद प्राप्त गरेपछि आफूलाई सबैभन्दा माथि ठान्ने प्रवृत्ति नयाँ होइन। तर इतिहासले बारम्बार देखाएको सत्य के हो भने अहंकार कहिल्यै दीर्घकालीन रूपमा टिक्न सक्दैन। समयक्रमसँगै यथार्थ, जनचेतना र सामूहिक विवेकले अहंकारलाई चुनौती दिन्छ। आजको बदलिँदो सामाजिक परिवेशमा पनि अहंकारको […]