विज्ञापन
No data was found

'राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चुनावी आँधी ल्याउँदै'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चुनावी आँधी ल्याउने देखिएको छ।

विज्ञापन

काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक मतगणना सुरू हुँदा प्रत्यक्षमा जस्तै घण्टीले चुनावी आँधी ल्याउने देखिएको हो ।

विज्ञापन

काठमाडौं १ मा हालसम्म ११ हजार १५४ मत गन्दा रास्वपाले ५९ प्रतिशत भोट पाएको छ। कांग्रेस १९ प्रतिशतका साथ दोस्रो छ भने राप्रपा ९ प्रतिशतसहित तेस्रो स्थानमा छ। एमाले भने केबल ५ प्रतिशतमा खुम्चिएको छ ।

काठमाडौं क्षेत्र नं. १ मा समानुपातिक मतगणनाको प्रारम्भिक नतिजाले रास्वपालाई स्पष्ट बहुमत देखाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌