विज्ञापन
No data was found

'नेकपाका संयोजक “प्रचण्ड” रुकुम पूर्वबाट १० हजार २ सय चालिस मतसहित विजयी'

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल “प्रचण्ड” रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।

विज्ञापन

प्रचण्डले १० हजार २ सय ४० मतका साथ नेकपा एमालेका लीलामणि गौतम ३ हजार ४ सय ६२ लाई दोस्रो स्थानमा सिमित राखेर प्रतिनिधि सभा सदस्यमा विजयी हासिल गरेका हुन् ।

विज्ञापन

पुराना दल र शीर्ष नेतहारूले पराजय व्यहोरिरहेको अवस्थामा प्रचण्डको विजयले प्रतिनिधि सभामा एउटा अनुभवी नेताको उपस्थिति देखिने भएको छ ।

पुष्प कमल दाहाल “प्रचण्ड”को विजयसँगै नेपाली कम्युनिस्ट पार्टीले २०८२ को प्रतिनिधि सभा निर्वाचनमा खाता खोलेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌