थानकोटमा निर्माण हुने एक अर्ब लागतको अस्पताल निर्माणको लागि बोलपत्र आव्हान

काठमाडाैं । जर्मन विकास बैंक (KFW) को अनुदान सहयोग र नेपाल सरकारको संयुक्त लागत साझेदारीमा चन्द्रागिरि नगरपालिकाको थानकोट प्राथमिक अस्पतालसँगै करिब एक अर्बको लागतमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल (Well Equipped Satellites Maternity Hospital) निर्माणको लागि बोलपत्र आव्हान गरिएको छ । नेपाल सरकार (GoN) ले शहरी क्षेत्रमा आमा तथा […]

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

नारामा सीमित क्षयरोग दिवस, हरेक वर्ष १६ हजारको मृत्यु

काठमाडौँ । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग (टीबी) अन्त्य गर्ने लक्ष्यसहित जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। यस वर्षको नारा “हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र “राष्ट्रिय अभियान: हाम्रो योगदान” तय गरिएको छ। सरकारले सन् २०३० सम्म क्षयरोग अन्त्य […]

चन्द्रागिरि ८ को भकुण्डेचौर, नमूना खेल मैदानको रूपमा विकास हुँदै

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ८ स्थित भकुण्डेचौरको स्तरउन्नतिको कार्य धमाधम भइरहेको छ । भकुण्डेचौर संरक्षण समितिले चन्द्रागिरि नगरपालिका र वडा कार्यालयको सहयोगमा चौरको स्तरउन्नति गरिरहेको हो । भकुण्डेचौरलाई ‘सेभेन ए साइड खुल्ला फुटसल’ मैदानको रुपमा विकास गर्ने लक्ष्य अनुरुपका योजनाहरूमा कार्य भइरहेको हो । वडा नं ८ ले आर्थिक वर्ष २०८२-८३ मा वडा […]

चन्द्रागिरि विकास मञ्चद्वारा दोस्रो हाईकिङ्ग कार्यक्रमको आयोजना हुँदै

काठमाडाैं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ चन्द्रागिरि विकास मञ्चले दोस्रो हाईकिङ्ग कार्यक्रम आयोजना गर्ने भएको छ । चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चन्द्रागिरि नगरपालिका वडा नं ७ को पाटीधारा-महांकाल भैरवको मन्दिर हुँदै राम लक्ष्मणले घुँडा धसेकाे ठाउँ, भालेश्वर मन्दिर, चन्द्रागिरिको भान्ज्याङ्ग,पानीघाट हुँदै पाटीधारासम्म […]