धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

काठमाडाैं । धैरेनी डाँडाको सरसफाइ अभियानमा स्थानीय सरकारको प्रभावकारी भूमिका नदेखिएको भन्दै सरसफाइ अभियानकर्ताहरूले असन्तुष्टि पोखेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्या-पर्यटनको दृष्टिबाट अत्यन्त महत्वपूर्ण धैरेनी डाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो आगमन तथा उनीहरूले प्रयोग गर्ने विभिन्न प्याकेजिङ्ग खानेकुराको खोल, पानी, बियर लगायतका बोतल र नकुहिने प्लास्टिक प्लेट, गिलासजन्य फोहर जथाभावी फाल्ने कार्यबाट मनोरम […]
स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

काठमाडाैं । स्थानीय तहका प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू कार्यालय समयमा हाजिर भइ कार्य नगरेको पाइए कार्वाहीको दायरामा आउने भएका छन् । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थिति नभएको तथा कामकाजका लागि खटाइएका कर्मचारीहरू समयमै कार्यालयमा हाजिर नभएका कारण सेवा प्रवाहमा गम्भीर […]
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद […]
आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

काठमाडाैं । आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो । सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका […]