कवि कविता र कफि कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपालभाषा एकेडेमीको आयोजनामा शनिबार बुढानिलकण्ठमा एक साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । नेपालभाषा एकेडेमीका कूलपति मल्ल के. सुन्दरको प्रमुख आतिथ्यया सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन बुढानिलकण्ठ नगरपालिकाको १३ नं वडाले गरेको थियो । कवि कविता र कफि नामक उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको करुणामय भजन खलःको स्वागत प्रस्तुती रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाकी उप.प्रमुख […]

नेपालभाषाविद् चित्रकार रहेनन्‌

काठमाडाैं । नेपालभाषाका व्याकरणविद् एवं भाषासेवी विष्णु चित्रकार हामी माझ रहेनन् । जगतसुन्दर ब्वनेकुथिका संस्थापक एवं संचालन समितिका उपाध्यक्ष साथै नेवाः आन्दोलनका अग्रणी व्यक्तित्व चित्रकारको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएका उनलाई हिजो विहान करिब ३ बजेतिर हृदयघात भएपछि मुक्तिनाथ अस्पताल लगिएको थियो । ७६ वर्षिया चित्रकारको पार्थिव शरीरलाई […]

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

काठमाडाैं । चन्द्रागिरिका शैक्षिक संस्थाहरूले सरकारको निर्णय अटेर गर्दै शैक्षिक सत्र अगाडि नै नयाँ विद्यार्थी भर्ना गर्न थालेका छन् । नेपाल सरकारले २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको भएपनि चन्द्रागिरिका कतिपय संस्थागत विद्यालयहरूले समय अगाडि नै भर्ना लिन थालेको पाइएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र […]