अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम राेक लगाइएकाे हाे । गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य […]
थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म आजदेखि रात्रिकालीन बस सुरु हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुने महानगरले जनाएको छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएको छ। उत्तर दक्षिणको […]
नयाँ वर्षमा घुम्नैपर्ने चन्द्रागिरिका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू

शोणितपुर खबर चन्द्रागिरि नगरपालिका ऐतिहासिक दृष्टिकोणबाट मानव सभ्यता विकासको उद्भव स्थलको रूपमा चिनिन्छ । प्राचीनता, आदिम साँस्कृतिक प्रचलन, पुरातत्त्व, धार्मिक महत्वका सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पवित्र चन्द्रागिरि क्षेत्र आधुनिक पर्यटनको सन्दर्भमा समेत अग्रणी स्थानमा रहेको छ । १५ ओटा वडा समेटेर बनेको चन्द्रागिरि नगरपालिकाका हरेक वडामा इतिहास, संस्कृति, पुरातत्त्व, प्राकृतिक […]
सुशासनको चर्को नारा दिने सरकारका मन्त्रीहरू नै सम्पत्तिको संशयपूर्ण घेरामा

सुरेन्द्र काफ्ले काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणले यतिबेला राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासनको जगमा टेकेर शक्तिमा पुगेको वर्तमान सरकारका मन्त्रीहरूको अस्वाभाविक र विलासी सम्पत्ति देखिएपछि आम नागरिकमा निराशा र आक्रोश देखिएको हो। विशेषगरी सुशासनको चर्को नारा दिने सरकारका मन्त्रीहरू नै सम्पत्तिको संशयपूर्ण घेरामा परेपछि […]