गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए, सोही दिन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका थिए ।
फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

काठमाडाैं । ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ । ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडकको ट्रयाकले २०५५ सालमै सुरु गरेको थियो । झन्डै १२ वर्षमा ट्र्याक खुलेको यस सडकको निर्माण कार्य १७ जेठ २०७६ मा बागमती प्रदेश सरकारमार्फत अघि बढाइएको थियो । पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत […]

शिक्षकलाई छन्द प्रशिक्षण

काठमाडाैं । नवौं विश्व नेवाः दिवसको उपलक्ष्यमा गत शनिबार काठमाडौंको जगतसुन्दर ब्वनेकुथिमा विभिन्न सामुदायिक र नीजि विद्यालययका शिक्षकहरुका लागि छन्द प्रशिक्षण कार्यक्रम गरियो । विश्व नेवाः दबूको साहित्यिक समितिका सहसंयोजक एवं साहित्यिक एम्बेसेडर प्रतिसरा साय्मिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालभाषाया लोककवि राजभाई जकःमि मूल प्रशिक्षकका रुपमा रहेका थिए । हलिं नेवाः दबू नेपाः कवःका अध्यक्ष […]
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश

काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा थानकोटस्थित मङ्लोदय मा.वि.का छात्रा तथा छात्र दुवै समूह फाइनल प्रवेश गरेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हिजोदेखि सुरु भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कबडी विधातर्फ चन्द्रागिरि नगरपालिकाको प्रतिनिधित्व गर्दै मङ्लोदय माध्यामिक विद्यालयका छात्र तथा छात्राको दुवै समूह फाइनल प्रवेश गरेको मङ्लोदय माध्यामिक […]