विज्ञापन

'जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा मङ्लोदय मा.वि.का छात्र तथा छात्रा दुवै समूह फाइनल प्रवेश'

काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कबडी प्रतियोगितामा थानकोटस्थित मङ्लोदय मा.वि.का छात्रा तथा छात्र दुवै समूह फाइनल प्रवेश गरेको छ ।

विज्ञापन

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हिजोदेखि सुरु भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कबडी विधातर्फ चन्द्रागिरि नगरपालिकाको प्रतिनिधित्व गर्दै मङ्लोदय माध्यामिक विद्यालयका छात्र तथा छात्राको दुवै समूह फाइनल प्रवेश गरेको मङ्लोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले जानकारी दिएका छन् ।

विज्ञापन

वैशाख ८ गतेदेखि सञ्चालन भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल खेल तार्केश्वर नगरपालिकामा र कबडी खेल काठमाडौं महानगरको चमती १५ मा सञ्चालन भइरहेकोे छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना

शिक्षकलाई छन्द प्रशिक्षण

यूएईमाथि नेपालको सहज जित

प्रधानमन्त्री कार्यालयको निगरानीपछि कर्मचारीहरू सचेत, चन्द्रागिरि नगरपालिकामा पनि देखियो सुधार

ऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा