विज्ञापन

'राष्ट्रपति पौडेलद्धारा चार वटा अध्यादेश जारी'

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले आज विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् ।

विज्ञापन

पाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश-२०८१,नीजिकरण पहिलो संशोधन अध्यादेश-२०८१,आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश सिफारिसका लागि राष्ट्रपति समक्ष पठाएकामा राष्ट्रपतिले चार वटा अध्यादेश जारी गरेका हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन