विज्ञापन
No data was found

'चन्द्रागिरि हिल्सको विद्यार्थीहरूका लागि रोमाञ्चक अफर'

काठमाडौं । चन्द्रागिरि हिल्सले विद्यार्थीहरूका लागि केबलकार र साहसिक गतिविधिमा २५ प्रतिशत छुट तथा स्काईवाकमा निःशुल्क अफर ल्याएको छ ।

विज्ञापन

काठमाडौं, नेपाल – चन्द्रागिरि हिल्स लिमिटेडले विद्यार्थीहरूका लागि विशेष छुट र निःशुल्क सहितको आकर्षक “विद्यार्थी अफर” सार्वजनिक गरेको छ।

विज्ञापन

अब विद्यार्थीहरूले चन्द्रागिरि हिल्समा केबलकार टिकट तथा विभिन्न साहसिक गतिविधिहरूमा २५ प्रतिशत सम्म छुट पाउन सक्नेछन् । यस अफरलाई अझ रमाईलो बनाउँदै, विद्यार्थीहरूलाई स्काईवाकको निःशुल्क अनुभव समेत प्रदान गरिने हिल्सले जनाएको छ।

यस विशेष अफर प्राप्त गर्नका लागि विद्यार्थीहरूले सक्कल विद्यार्थी परिचयपत्र ल्याउनु पर्नेछ ।

सीमित अवधिको यो अफर २०२५ अगस्ट १५ सम्म मान्य हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त