विज्ञापन
No data was found

'नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने'

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा गर्ने निर्णय गरेको छ ।

विज्ञापन

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा पुस ५ गते सन्देश सभा गर्ने निर्णय गरेको हो ।

विज्ञापन

यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त