विज्ञापन
No data was found

'महांकाल ब्याडमिन्टन कभर्ड हलको अध्यक्षमा सानु श्रेष्ठ सर्वसम्मत चयन'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ७ मा रहेको नगरस्तरिय ब्याडमिन्टन कभर्ड हलको सञ्चालक समिति अध्यक्षमा सानु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

विज्ञापन

२०७४ सालमा स्थापना गरिएको महांकाल ब्याडमिन्टन कभर्ड हलको साधारण सभाले कार्य समिति चयन गर्ने क्रममा अध्यक्षमा सानु श्रेष्ठ, उपाध्यक्षमा महावीर खड्का, सचिवमा केशव बस्नेत तथा कोषाध्यक्षमा रविन्द्र महतसहित १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

विज्ञापन

महांकाल ब्याडमिन्टन कभर्ड हलले छोटो समयमै राष्ट्रिय तथा अन्तरास्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्दै चन्द्रागिरि नगरपालिकाको खेलकुद क्षेत्रमा अतुलनीय योगदान गरेको देखिन्छ ।

करिब १ करोड ५० लाखको लगानीमा निर्माण सम्पन्न गरिएको कभर्ड हलको संस्थापक सञ्चालक समितिको अध्यक्ष देवेन्द्र महतका अनुसार महांकाल ब्याडमिन्टन कभर्ड हलले आगामी दिनमा ब्याडमिन्टनका साथै अन्य विभिन्न खेलकुद क्षेत्रको समेत विकास र विस्तार गर्ने उद्देश्य राखेको जनाएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ