विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन आव्हान'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० ले आर्थिक वर्ष २०८३-०८४ अन्तर्गत न्यूनतम रोजगारीमा संलग्न हुन चाहनेहरूका लागि निवेदन आव्हान गरेको छ ।

विज्ञापन

वडाले जारी गरेको सूचना अनुसार न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेको १८ (अठार) वर्षदेखि ५९ (उनान्साठी) वर्ष उमेर समुहका बेरोजगार नागरिकहरुले २०८२ साल चैत्र महिना भरिमा वडा नं १० मा बसोवास गरेका व्यक्तिहरूले निवेदन दिन अनुरोध गरेको हो ।

विज्ञापन

न्यूतम रोजगारीको प्रक्रियामा संलग्न हुन निवेदनसहित नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ थान, पासपोर्ट साईजको फोटो १ थान, पारिवारिक सदस्यको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि १/१ थान तथा स्थायी बसोवास नभएको हकमा बसाईसराई वा विवाह दर्ता प्रमाणपत्रका प्रतिलिपि समावेश गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपालको दबदबा : नेपाली टोलीकाे ऐतिहासिक सफलता

सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य