विज्ञापन

'काठमाडौँमा किन बढ्छ वायु प्रदुषण ?'

काठमाडौँ । विश्वको प्रदूषित सहररूमध्ये तेस्रो नम्बरमा रहेको काठमाडौँ आज पहिलो नम्बरमा आएको छ ।

विज्ञापन

हिजो बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ थियो भने भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।

एक्युआई शून्यदेखि ५० सम्म भयो भने एकदम राम्रो (ग्रीन) मानिन्छ । एक्युआई ५१ देखि एक सयसम्मलाई होसियार (पहेंलो) मानिन्छ । एक सय एकदेखि १५० सम्मलाई असर गर्ने रूपमा लिइन्छ । १५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रुपमा लिइन्छ । त्यस्तै दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्यकर मानिन्छ । तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

एक्युआई शून्यदेखि ५० सम्म भयो भने एकदम राम्रो (ग्रीन) मानिन्छ । एक्युआई ५१ देखि एक सयसम्मलाई होसियार (पहेंलो) मानिन्छ । एक सय एकदेखि १५० सम्मलाई असर गर्ने रूपमा लिइन्छ । १५१ देखि दुई सयसम्मको एक्युआइलाई अस्वस्थकरका रुपमा लिइन्छ ।

त्यस्तै दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्यकर मानिन्छ । तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ । अहिले काठमाडौँमा तीन सयको हाराहारीमा छ, जुन अति अस्वस्थकर हो ।

काठमाडौं अहिलेको अवस्थामा वायु प्रदुर्षन बढ्नुको मुख्य कारण भनेकै देशैभरि जंगलमा आगोलागी हुनुले गर्दा पनि हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन