विज्ञापन
No data was found

'अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने'

काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले भोलि बिहान पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् ।

विज्ञापन

शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् ।

विज्ञापन

१४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हाल भागवत वाचनमा चर्चा बटुलिरहेकी प्रतिभा पराजुली काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर १० मा जन्मिएकी हुन् ।

२३ वर्षीय देवी प्रतिभा भारतमा भागवत वाचन गर्ने महिलाहरुको तेस्रो नम्बरमा पर्ने दावी गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ