चन्द्रागिरिमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु

थानकोट । चन्द्रागिरि नगरपालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।यूएसएआईडीको सहयोगमा आयोजित कार्यक्रम चन्द्रागिरि नगरपालिका, यूएसएआईडी स्वच्छ हावा, डिभिजन वन कार्यालय, चन्द्रागिरि नगरपालिकाभित्रका २३ वटा सामुदायिक वन उपभोक्ता समुहको सहभागीतामा आयोजित सो कार्यक्रम चन्द्रागिरिमा सुरु भएको हो । चन्द्रागिरि ७ स्थित ग्रीनल्याण्ड बैंक्वेटमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख […]

मंगलदीप सहकारीको स्थापना दिवसमा शिखरकोटमा बृहत रक्तदान कार्यक्रम हुने

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पालुङ सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरुको सहयोगमा कार्यक्रम कार्यक्रम हुन […]

वसन्तपुरमा होलीको चीर ठड्याइएसँगै सुरु भयो होली पर्व

काठमाडौं । काठमाठौंको वसन्तपुरमा आइतबार बिहान होलीको चीर ठड्याइएको छ।वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।होलीको चीर ठड्याइएसँगै आइतबारदेखि देशभर विधिवत् होली अर्थात् फागु पर्व सुरु भएको छ।होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत् सुरु भएको वसन्तपुरस्‍थित तलेजु […]

रञ्जना लिपी युनिकोड फन्टमा पनि 

काठमाडौँ । नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ । क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भयो । यही लिपी सार्वजनिक भएको हो ।लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा […]

चैत्र २४ गते बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता हुने

काठमाडौं । बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता ११४४ आयोजना हुने भएको छ ।शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी नेपालको बहुचर्चित धिमे बाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्न हेतु “बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता ११४४” को आयोजना गर्न लागिएको जनाएको छ ।केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना […]

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग बयान लिने तयारी

काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । आज मन्त्रालयमा सुरक्षा निकाय र गृह प्रशासनको उच्च व्यक्तिसँग छलफलपछि गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । यस्तै, लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस […]

३ दिनदेखि सम्पर्कमा छैनन् सन्देश बलामी

थानकोट । चन्द्रागिरि नगपालिका वडा नं ४ थानकोट , टेकानपुरका १९ वर्षीय सन्देश बलामी ३ दिनदेखि सम्पर्कमा छैनन् । शुक्रबार दिउँसोदेखि सम्पर्क विहिन भएका उनको अहिलेसम्म कुनै खबर आएको छैन । बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित हराइरहेका उनको मोबाइल शुक्रबार दिउँसैदेखी स्विच अफ छ । विश्व निकेतनमा कक्षा १२ […]