विज्ञापन
No data was found

'रञ्जना लिपी युनिकोड फन्टमा पनि '

काठमाडौँ । नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ ।

विज्ञापन

क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भयो । यही लिपी सार्वजनिक भएको हो ।
लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा हर्षविभोर भएका पलहरुमा स्मरण भइरहने खुशी प्राप्त भएको बताइन् ।
युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌