विज्ञापन
No data was found

'३ दिनदेखि सम्पर्कमा छैनन् सन्देश बलामी'

थानकोट । चन्द्रागिरि नगपालिका वडा नं ४ थानकोट , टेकानपुरका १९ वर्षीय सन्देश बलामी ३ दिनदेखि सम्पर्कमा छैनन् ।

विज्ञापन

शुक्रबार दिउँसोदेखि सम्पर्क विहिन भएका उनको अहिलेसम्म कुनै खबर आएको छैन ।

विज्ञापन

बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित हराइरहेका उनको मोबाइल शुक्रबार दिउँसैदेखी स्विच अफ छ ।

विश्व निकेतनमा कक्षा १२ मा पढिरहेका उनको आजैदेखी प्री परिक्षा शुरु हुँदैछ ।

घरमा त्यस्तो कुनै झैझगडा नभएको र घर छाडेर त्यसरी कतै जानुपर्ने कुनै अन्य कारण नदेखिएको परिवारले बताएको छ ।

हाल प्रहरी प्रशासनले उनको खोजीकार्य तिव्र बनाएको छ !

कसैले फेला पार्नु भएमा निम्न नम्बरहरुमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं !
९८१३०५३५१३ , ९८०८०८००१९, ९८४१८१४२८४

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌