यस्ता छन् मेथी खानुका फाइदा
मेथी औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गरिन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार, मेथी एकदमै पुरानो औषधीय वनस्पति हो र सदियौँदेखि यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ । प्राचीन इजिप्टमा मेथीको प्रयोग शवलाई सुरक्षित राख्न र धूप बाल्नमा हुन्थ्यो । उपयोग गरिन्थ्यो […]
गोरखाको चुम उपत्यका

गोरखा जिल्लाको चुम उपत्यका । अहिंसाको पर्याय बनेको यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ। गोर्खाजिल्लाको उत्तरी भेगमा अवस्थित गणेश हिमाल(७४०६मिटर) तथा श्रृड्गी हिमाल(७१८६) मिटर)को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रुपमा चुम […]
चन्द्रागिरि नगरपालिका प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमीमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नागार्जुन नगरपालिकामाथि ४-० गोलको अन्तरले पराजित गरेको छ । चन्द्रागिरि नगरपालिकाले सेमिफाइनल खेल ललितपुरको महालक्ष्मी नगरपालिकासँग खेल्ने छ । आज भएको पहिलो क्वाटरफाइनल खेलमा महालक्ष्मीले दक्षिणकाली नगरपालिकालाई २-० ले हराएको थियो। सेमीफाइनल खेल बैशाख […]
सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ राख्ने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो। यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत […]
संसद्को बजेट अधिवेशन वैशाख २८ मा

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम […]
गोदावरी मेयर कप फुटबलः आज चन्द्रागिरि र नागार्जुनबीच क्वाटरफाइनल खेल हुँदै

काठमाडौं । प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज २:३० बजे महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीच क्वाटरफाइनल खेल हुँदैछ ।त्यस्तै, आजै हुने दोस्रो क्वाटरफाइलन खेलमा चन्द्रागिरि नगरपालिका र नाजार्जुन नगरपालिकाबीच ३:३० बजे सुरु हुनेछ । चन्द्रागिरि नगरपालिकाले पहिलो खेलमा बागमती गाउँपालिकामाथि १०-० को फराकिलो जित हात पारेको थियो भने नागार्जुनले कोन्ज्योस्योम गाउँपालिकामाथि ३-० को […]