ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन जोखेको छ। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। तर सुन गालेर जोख्न बाँकी छ। मंगलबार साढे १० बजेदेखि जोख्न सुरू हुनेछ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो […]
७ महिला फिल्मकर्मी सम्मानित, मन्त्री शर्मा भन्छिन्- फिल्म क्षेत्रमा महिलाको सक्रियता गौरवपूर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाली फिल्ममा योगदान पुर्याउने सात महिला फिल्मकर्मीलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरिन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राणा, प्राविधिक ऋतु राना, एक्सन-कोरियोग्राफर किरण दाहाल र कला पत्रकार शारदा थापालाई सम्मान […]
युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्यांक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो । ‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई […]
उपकुलपति सिंहको अपमानजनक बिदाइ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीबार सकिँदै छ । यद्यपि भारतमा आयोजना हुन लागेको कुनै एक कार्यक्रमका सहभागी हुने भएकाले उनलाई मंगलबार साँझ उनकै निवासमा बिदाइ गरियो । उपकुलपति सिंह कार्यकाल सकेर विश्वविद्यालयबाट बाहिरिँदै गर्दासमेत विश्वविद्यालयमा लगाइएको ताला खुल्न सकेन । प्र्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै गत असोज […]
मधेसमा बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता

महोत्तरी देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेज जस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरूले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरूको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । मधेशी आयोग नेपालले प्लान […]
प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । नन्दिता र अरविन्द्रकाे विवाह समारोह काठमाडाेँकाे एक हाेलटमा आयाेजना गरिनेछ । विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएकाे छ। विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित […]
वाँके पठाएको अनुदानको रासायनिक मल बाटोबाट गायव

काठमाडौं । किसानहरुलाई आवश्यक रासायनिक मल प्रशस्त उपलब्ध गराउने सोच सरकारले बनाएपछि खासै त्यसको प्रभावकारिता भने भएको देखिँदैन । विगतका वर्षहरु भन्दा यस वर्ष रासायनिक मलको समस्या नदेखिएको भएपनि किसानहरुले सहज रुपमा मल पाएको भन्ने भने होइन । सरकाले किसानका लागि अनुदानमा उपलब्ध गराउँदै आईरहेको रासायनिक किसानसम्म नपुगि बाटोबाटै हरायो भन्दा अचम्म पनि लाग्न सक्छ […]
‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् । तर अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् । दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । […]
मन्त्रीपरिषद् विस्तार, ज्वाला कुमारी फेरि पनि कृषि मन्त्रीमा

काठमाडौ । नवगठित मन्त्रिीपरिषद्को विस्तार भएको छ । विस्तार भएको २० सदस्यीय मन्त्रीपरिषदमा कृषि मन्त्रीका रुपमा दोश्रो पटक एमालेका तर्फबाट ज्वालकुमारी सिंहले जिम्मेवारी सम्हालेकी छिन् । यस अघि पनि माओवादी एमाले पार्टी समिकरण पश्चात पुष्पकमल दाहालकै नेतृत्वको सरकारमा केही हप्ता कृषि मन्त्रीमा रुपमा ज्वालकुमारी साहले जिम्मेवारी सम्हालेकी थिईन् । अहिले बाम एकता र गठवन्धन गर्दै […]
लोप हुँदै रैथाने धान

छिल्लो समय पाल्पामा रैथाने जातका धान भने लोपोन्मुख अवस्थामा छ । स्थानीय विभिन्न जातका धान खाँदा मिठो स्वादका भए पनि उत्पादन कम हुने र वर्णसङ्कर जातका धान उत्पादन बढी हुने भएका कारण पनि कृषकले रैथाने जातका धान रोप्न छाडेका हुन् । पहिले–पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमती, झिनुवा, आमझोत्तेलगायतका धानको बीउ […]
चन्द्रागिरि महोत्सव असार २ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौंको पश्चिमभेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं. ७ मा जारी प्रथम वनदेवी चन्द्रागिरी साँस्कृतिक व्यापार पर्यटन महोत्सव २०८१ को समयावधि थप गरिएको छ ।जेठ १४ गतेदेखि औपचारिक रुपमा सुरु भएको महोत्सवमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता र कलाकारहरुको प्रस्तुति अझै बाँकी रहेकाले दर्शकहरुकै माग अनुसार समय थप गरिएको संयोजक राजकुमार केसीले शोणितपुर खबरलाई जानकारी दिए ।जेष्ठ […]
विश्वकपमा पाकिस्तानको दोस्रो हार

आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ। यसअघि सुपर ओभरमा संयुक्त राज्य अमेरिकासँग पाँच रनले हारेको पाकिस्तानको यो लगातार दोस्रो हार हो । यस हारसँगै अन्तिम आठमा पुग्ने पाकिस्तानको सम्भावनामा न्यून भएको छ। भारत भने दुई खेलमा चार अंक जोड्दै नेट रनरेटका आधारमा समूहको शीर्ष स्थानमा […]