विज्ञापन
No data was found

'विश्वकपमा पाकिस्तानको दोस्रो हार'

आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत गए राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ।

विज्ञापन

यसअघि सुपर ओभरमा संयुक्त राज्य अमेरिकासँग पाँच रनले हारेको पाकिस्तानको यो लगातार दोस्रो हार हो ।

विज्ञापन

यस हारसँगै अन्तिम आठमा पुग्ने पाकिस्तानको सम्भावनामा न्यून भएको छ। भारत भने दुई खेलमा चार अंक जोड्दै नेट रनरेटका आधारमा समूहको शीर्ष स्थानमा छ। समान चार अंक भएको अमेरिका दोस्रोमा छ भने तेस्रो स्थानमा एक खेल जितेको क्यानडा छ।

यो समूहमा पाकिस्तान र आयरल्यान्ड अंकविहीन छन् । रनरेटका आधारमा पाकिस्तान चौथो र आयरल्यान्ड पाँचौं स्थानमा छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌