विज्ञापन
No data was found

'मन्त्रीपरिषद् विस्तार, ज्वाला कुमारी फेरि पनि कृषि मन्त्रीमा'

काठमाडौ । नवगठित मन्त्रिीपरिषद्को विस्तार भएको छ । विस्तार भएको २० सदस्यीय मन्त्रीपरिषदमा कृषि मन्त्रीका रुपमा दोश्रो पटक एमालेका तर्फबाट ज्वालकुमारी सिंहले जिम्मेवारी सम्हालेकी छिन् । यस अघि पनि माओवादी एमाले पार्टी समिकरण पश्चात पुष्पकमल दाहालकै नेतृत्वको सरकारमा केही हप्ता कृषि मन्त्रीमा रुपमा ज्वालकुमारी साहले जिम्मेवारी सम्हालेकी थिईन् ।

विज्ञापन

अहिले बाम एकता र गठवन्धन गर्दै बनेको नयाँ सरकारमा पुन ः साहले कृषि मन्त्रालय सम्हाल्ने अवसर त पाएकी छिन् । तर मन्त्री सम्हाल्दै गर्दा कृषि मन्त्री साहले दिनगन्ती शुरु गर्नु पर्ने संकेत देखिएको छ ।

विज्ञापन

स्रोत : Sudur Today

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌