कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनित गरेका छन् । सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन् । सदस्यमा मनोनित हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कलमबहादुर खत्री, सुर्खेत, दिपकराज […]
आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गर्नुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको […]
निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु
निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर शुक्रबार दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले बताए। मृत्यु हुनेमा घरभेटीका ३८ वर्षीय छोरा प्रकाश सिंह क्षेत्री, सोही ठाउँ बस्ने छिमेकी १९ वर्षीय गणेश बोगटी […]
प्रहरीको ३० वर्षे सेवा लागू नगर्न जारी भएको अन्तरिम आदेश खारेज
काठमाडौं । नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी गरेको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो । गत भदौ ६ गते जारी भएको अन्तरिम आदेश रद्द गर्न माग गर्दै गृह मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सोही […]
अपि सैपाल सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न
भाद्र १४/ अत्तरिया अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार अत्तरियामा संस्थाको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष वसन्त रोकायाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा र गोदावरी […]
अध्यावधिक नगर्ने ११२६ वटा सहकारीलाई महानगरले कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले अद्यावधिक भएका र नभएका संस्थाहरुको सू्ची सार्वजनिक गरेको छ । विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र बाँकी रहेका संस्थाहरुको विवरण सार्वजनिक गरेको जनाएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी मध्ये अधिकांश सहकारीले विवरण अध्यावधिक गरेका छैनन् । महानगरपालिकामा कार्यक्षेत्र भएका […]
आयल निगमका कर्मचारी बर्मामाथि कार्यालयमै ढोका थुनेर कुटपिट गरि हत्या
काठमाडौं । आयल निगमका कर्मचारी राकेश बर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् । नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेशमाथि सहकर्मीले कार्यालयमै कुटपिट गरि हत्या गरेका हुन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका बर्मामाथि कुटपिट भएको […]
आयल निगमका कर्मचारी बर्मामाथि कार्यालयमै ढोका थुनेर कुटपिट गरि हत्या
काठमाडौं । आयल निगमका कर्मचारी राकेश बर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् । नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेशमाथि सहकर्मीले कार्यालयमै कुटपिट गरि हत्या गरेका हुन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका बर्मामाथि कुटपिट भएको […]
प्राचीनकालमा शोणितपुर नै हालको चन्द्रागिरि नगर
प्राचीनकालमा शोणितपुर नामबाट प्रख्याति पाएको यो नगर द्वापर युगमा राजा वाणसुरले नामकरण गरेको पाइन्छ । सोही नाउँबाट पहिचान कायम राख्दै ऐतिहासिक ख्याति कमाउन सफल भएको थियो । लिच्छविकालमा ऐतिहासिक शोणितपुर नगरलाई शिताटीद्रङ्ङ्ग नामकरण गरेको पाइन्छ । यिनै नामबाट प्रसिद्धि पनि पाएको थियो ।सोही शोणितपुर–सुप्रभानगरी–शिताटीद्रङ्ग (नगर) हुँदै अहिले चन्द्रागिरि नगर नामकरण भएको छ । यो नगरको […]
एमालेद्वारा दोरम्बा शैलुङका पहिरो पीडितलाई ७ लाख ३२ हजार बढी आर्थिक सहयोग
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरामा ज्यान गुमाएका र विस्थापित परिवारलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ ।बिहीबार टोकरपुरमा एक कार्यक्रम आयोजना गरी एमालेले पीडितलाई सहयोग गरेको हो । एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव […]