विज्ञापन
No data was found

'आयल निगमका कर्मचारी बर्मामाथि कार्यालयमै ढोका थुनेर कुटपिट गरि हत्या'

काठमाडौं । आयल निगमका कर्मचारी राकेश बर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् ।

विज्ञापन

नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेशमाथि सहकर्मीले कार्यालयमै कुटपिट गरि हत्या गरेका हुन् ।

विज्ञापन

करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका बर्मामाथि कुटपिट भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता पूर्ण रिजालले जनकपुर डिपोमा घटना घटेको बारे जानकारी आएको पुष्टी गरे ।

वर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए । शुक्रबार बिहान ८ बजे राकेशलाई सहकर्मीहरुले कोठामा थुनेर बेल्चाले टाउकोमा प्रहार गर्दा मृत्यु भएको खबर आएको दाजु राजेश बर्माले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌