चन्द्रागिरिमा नौरथ तिर्थातन र बोछायगु कार्यक्रम सम्पन्न

काठमाडौं । महःनि नखको उपलक्ष्यमा चन्द्रागिरि ५ किसिपिडि कालिका भैरव बासुरी खलः किपुल्चा देको आयोजनामा नौरथ तिर्थातन र बोछायगु कार्यक्रम सम्पन्न भएको छ । असोज १७ गतेदेखि २५ गते शुक्रबारसम्म आयोजना भएको कार्यक्रम नौरथ (९ तीर्थ)मा बिहानको पवित्र जलमा स्नान गरी शरीरलाई स्वस्थ मन मस्तिष्क पवित्र र स्थिर बनाइ दैवी शक्तीका रुपेणी देवगणका पिठ, मठ […]
विजया दशमीको शुभकामना दिंदै आलियाले फिल्म ‘जिग्रा’ हेर्न गरिन् आग्रह

काठमाडौँ। धर्मा प्रोडक्सनसँग मिलेर आलिया भट्टले निर्माण गरेको फिल्म ‘जिग्रा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ। वासन बालाले निर्देशन गरेको फिल्ममा आलिया भट्ट र वेदांग रैनाको मुख्य भूमिका रहेको छ। विजया दशमीको शुभकामना दिंदै आलियाले नेपाली दर्शकहरुलाई फिल्म ‘जिग्रा’ हेर्न आग्रह गरेकी छन्। उनले भिडियो संदेश मार्फत भनेकी छन् ”न्यानो अभिवादन नेपाल विजया दशमीको हार्दिक मंगलमय शुभकामना,म अभिनित […]
निता र हरिहरको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक

काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, […]
चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक

काठमाडौँ। विजया दशमीको अवसर पारेर जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ‘ताण्डवम्’ को थिम पोस्टर सार्वजनिक गरिएको छ। धार्मिक लाग्ने नाम ‘ताण्डवम्’ को कथाको कनेक्सन कतै धर्म संग रहेको निर्देशक गहतराजले बताए। सिंहदेवी प्रोडक्सन हाउसको ब्यानरमा निर्माण गरिएको चलचित्र फागुन २ गते भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शनमा आउनेछ। अनिरुद्द आत्रेय र हुसेनको कथा रहेको चलचित्रलाई धन कुमारी […]
नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस बर्षको मनसुन नेपालबाट बाहिरिएको हो । विभागले आज यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ । यस अघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाण्डौ […]
आज शितल निवासमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा, २०८१ को आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार […]
प्रधानमन्त्री ओलीद्वारा आफ्नो बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण
दशैं राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन गर्ने चाड : प्रचण्ड

काठमाडौं । नेकपा मओवादी केन्द्रका अध्ययक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको शुभकामना दिएका छन् । उनले आज शुभकामना सन्देश दिँदै भनेका छन्,‘असत्यमाथि सत्यको विजय भएको ऐतिहासिक मान्यता एवं विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, […]
आज विजयादशमी, टीका र जमरा लगाउने उत्तम साइत ११:३६ बजे

काठमाडौं : आज विजया दशमीको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजे उत्तम […]
बडादसैँले समुदाय, परिवार र व्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा

काठमाडौं । बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति-व्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । दसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताएका […]
राष्ट्रपति पौडेलले दिउँसो साढे ३ बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ […]