अयोध्याबाट जनकपुर आइपुगे जन्ती

रामजानकी विवाहपञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ। करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमवार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर आज जनकपुरधाम प्रवेश गरेको हो। जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे। यस क्रममा सडकका दुवै किनारामा उभिएका […]

चन्द्रागिरि सहकारीको २३ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मानन्धर

चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न गरिएको । चन्द्रागिरि नगरपालिकामा मुख्य कार्यालय रहेको देशकै बढी सदस्य संख्या भएको सहकारी मध्येको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अन्य ३ वटा विभिन्न एकाई सभा र निर्णय प्रमाणित गर्ने सभा सहित २३ औं साधारण सभा सम्पन्न भएको हो […]

मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने

काठमाडौं । मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने भएको छ । नेपालको प्रसिद्ध तीर्थस्थल मध्येको मुक्तिनाथ मन्दिरमा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको सहकार्य तथा वनदेवी जेष्ठ नागरिक मिलन केन्द्रको सहयोगार्थमा यही चैत २८ गते मुक्तिनाथ मन्दिर परिसरमा बत्ती प्रज्वलन हुन लागेको हो । अनन्त विभूषित स्वामी भागवताचार्यजी […]

तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ आज बाट ललितपुरमा सुरु भयो । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रमुख अथिती ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहन बहादुर शाहीले एक कार्यक्रमविच संयुक्त पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए […]

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सुदूरपश्विचिमको उत्कृष्ट सुरुवात विराटनगर ९२ रनमा अलआउट

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो खेल अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै मा उत्कृष्ट सुरुआत गरेको छ । सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको विशाल लक्ष्य दिएकोमा विराटनगर किंग्सले ९२ मात्रै बनाउन सक्यो विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बाहेक अरुले दोहोरो अंकमा […]

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

काठमाडौं  । औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी हुनुहुुन्थ्यो । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराउनुभएको थियो […]

कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए । यसैगरी, ‘केटा र केटी’ चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार […]