विज्ञापन
No data was found

'मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने'

काठमाडौं । मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दिप प्रज्वलन गरिने भएको छ ।

विज्ञापन

नेपालको प्रसिद्ध तीर्थस्थल मध्येको मुक्तिनाथ मन्दिरमा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको सहकार्य तथा वनदेवी जेष्ठ नागरिक मिलन केन्द्रको सहयोगार्थमा यही चैत २८ गते मुक्तिनाथ मन्दिर परिसरमा बत्ती प्रज्वलन हुन लागेको हो ।

विज्ञापन

अनन्त विभूषित स्वामी भागवताचार्यजी (मठाधिश) तथा ईश्वरकृष्ण महाराजको हातबाट दिप प्रज्वलन हुने कार्यक्रम यही आउँदो चैत २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बत्ती प्रज्वलन र हवन हुन लागेको दिप प्रज्वलन समितिको अध्यक्ष हरि महतले शोणितपुर खबरलाई जानकारी दिए ।

श्री बैकुण्ठनाथ दिव्यधाम भागवत सेवाश्रम र समाजसेवी अभियान्ता हरि महत मुल आयोजक समितिको आयोजनामा हुन लागेको दिप प्रज्वलन कार्यक्रममा ६० जना जेष्ठ नागरिकलाई निःशुल्क भ्रमण तथा दर्शनको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌