क्वा:र गाउँको महर्जन सांस्कृतिक बाजं खलको डेढ महिने बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । कीर्तिपुर, श्रावण २२, २०८२ — कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित क्वा:र महर्जन सांस्कृतिक बाजं खलद्वारा सञ्चालित डेढ महिने बाजा प्रशिक्षण कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले परम्परागत बाजाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले […]
बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासकाे मत लिने भएका छन् । २० साउनमा बगमती प्रदेशकाे छेठाैं मुख्यमन्त्रीकाे रूपमा नियुक्त बानियाँले २७ साउनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासकाे मत लिने भएका हुन् । बानियाँले बागमती प्रदेश सभाको बैठकमा विश्वासको मत […]
कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त

काठमाडौँ । नेपाली कांग्रेस बागमती पदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा आज नियुक्त गरेका छन् । यसैगरी मुख्यमन्त्री बानियाँले ललितपुरको मङ्गलबजार निवासी प्रदेशसभाका सदस्य मीनकृष्ण महर्जनलाई उक्त संसदीय दलको सदस्यसचिवमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव मिलन […]
सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तसम्ममा फाराम भरिसक्नुपर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र गरेको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार कर्मचारीको सरुवाको काम हरेक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरुवा व्यवस्थापनका लागि […]
एएफसी यु २० महिला एसिया कप : नेपालले साउदी अरबलाई हरायो

काठमाडौं : एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो। यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो। नेपालले […]