विज्ञापन

'एएफसी यु २० महिला एसिया कप : नेपालले साउदी अरबलाई हरायो'

काठमाडौं : एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ।

विज्ञापन

भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो।

विज्ञापन
यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो। नेपालले छनोट चरणको अन्तिम खेल १० अगष्टमा बलियो उत्तर कोरियासँग खेल्नेछ।
साउदी अरेबीयाले पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो। उत्तर कोरियाले आजको दोस्रो खेल घरेलु टिम भुटानसँग खेल्नेछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश