विज्ञापन

'कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त'

काठमाडौँ । नेपाली कांग्रेस बागमती पदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा आज नियुक्त  गरेका छन् ।

विज्ञापन
यसैगरी मुख्यमन्त्री बानियाँले ललितपुरको मङ्गलबजार निवासी प्रदेशसभाका सदस्य मीनकृष्ण महर्जनलाई उक्त संसदीय दलको सदस्यसचिवमा नियुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव मिलन पुडासैनीले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश