नेकपा एमाले चन्द्रागिरि नगर कमिटीद्वारा महिला उद्यमी प्रस्तुतीकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी तथा मातहतको महिला संगठन अखिल नेपाल महिला संघको संयुक्त आयोजनामा दोस्रो तीज विशेष महिला उद्यमी प्रस्तुतीकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली नारीहरूको महान पर्व हरितालिका (तीज) को अवसरमा गरिएको महिला उद्यमी प्रस्तुतीकरण तथा सम्मान कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका १५ ओटै वडामा उद्यम, व्यवसाय सञ्चालन गर्दै […]

थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ । पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो […]

सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह काठमाडौंमा हुँदै

काठमाडौं  । “भविष्यका लागि शिक्षाको पुनःपरिकल्पना : नवीनता, समानता र आजीवन सिकाइ” भन्ने मूल नारासहित शिक्षालयले सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ आयोजना गर्ने भएको छ। दुई दिने यो कार्यक्रम २०८२ साल भदौ १३ र १४ गते (२९–३० अगस्ट २०२५) काठमाडौंको लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना हुनेछ । कार्यक्रममा शोधपत्र प्रस्तुतिकरण, प्यानल छलफल र […]

छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास “विविशारा” लोकार्पण हुँदै

काठमाडौँ । साहित्यकार छवि वैरागी घिमिरेको नवीनतम कृति “विविशारा” उपन्यासको लोकार्पण हुने भएको छ । बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको भनिएको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको बताइएको छ । यसअघि घिमिरेका किनारीकृत माइली नामक चम्पू खण्डकाव्य, माटाको आस्था, छन्दपान […]

प्रथम महिला प्रहरी सम्मेलन, २०८२ सम्पन्न

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ संचालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न […]

(तीज)को नाममा लाखौं रकम स्वाहा, चन्द्रागिरिका जनप्रतिनिधिहरूलाई नाचगान गर्न भ्याइनभ्याई

काठमाडौँ । नेपाली नारीहरूको महान पर्व (तीज) को विकृत परम्पराको थालनी र राष्ट्रिय व्यथितिमा चन्द्रागिरि नगरपालिकाको पनि योगदान उच्च देखिएको छ । महिनौंदेखि तीजको नाममा लाखौं रकम बाँडनेदेखि सेवाग्राहीहरूको दैनिक काम गर्न छाडेर चन्द्रागिरिका जनप्रतिनिधिहरूलाई नाचगान गर्न भ्याइनभ्याई छ । हरितालिका (तीज) हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चारदिन […]